समृद्धिको सन्देश दिँदै दिपेन्द्रबिक्रम…

कपिलवस्तु, २८ चैत्र ।कपिलवस्तुमा व्यावसायिक पशुपालनको लहर चलेको छ । केही बर्षअघि सम्म आर्थिक विकासका लागि स्वदेशमा सम्भावना नदेखेर अधिकांश युवा विदेश पलायन हुने भीडमा केहीले भने स्वदेशकै माटोमा पसिना बगाएर समृद्धिको सन्देश दिएका छन् । यसबाट उनीहरु आर्थिक रुपमा सबल हुनुको साथै अरुका लागि पनि प्रेरणाका स्रोत बन्ने गरेका छन् । मिहेनत र परिश्रम … Continue reading समृद्धिको सन्देश दिँदै दिपेन्द्रबिक्रम…