पालिका पत्र
बाणगंगा, मंसिर ०४ । शुशिल सिंह ठकुरी ‘गणेश’ बाणगंगाको श्रृङ्गीघाट सामुदायिक वनका अध्यक्षको रूपमा अब्बल नेतृत्वकर्ता बनेका छन्। उनको नाम र चर्चा यसअघि कम नै थियो। साधारण जीवनशैली अपनाउने र युवाहरूसँग सामान्य क्रियाकलाप गर्ने उनी, २०७८ असोज १८ मा भएको निर्वाचनमा लामो समयदेखि पदमा रहेकी रेनु सेनलाई पराजित गर्दै अध्यक्ष बने। १५० मतमध्ये ३३ मतको
पालिका पत्र
बाणगंगा, मंसिर ०३ । श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहको १२औं वार्षिक साधारण सभा सोमबार कपिलवस्तुको बाणगंगा नगरपालिकामा सम्पन्न भयो। “रुख रोपौं, वन जोगाऔं” भन्ने मूल नाराका साथ श्रीपेच होटलमा आयोजित कार्यक्रममा वन संरक्षण, व्यवस्थापन, र स्थानीय समृद्धिका विषयमा विभिन्न व्यक्तिहरूले धारणा राखे। नगरप्रमुख चक्रपाणी अर्यालले वनलाई “बाह्रै महिनाको धन” बनाउनुपर्ने आवश्यकता औंल्याउँदै बाणगंगाका ३६ सामुदायिक
पालिका पत्र
बाणगंगा, मंसिर ०३ । कपिलवस्तुको बाणगंगा नगरपालिकाले ‘पूर्ण सरसफाई नगर’ अभियान सुरु गरेको छ। आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा समावेश गरिएको यो अभियानको औपचारिक सुरुवात सोमबार बसेको पहिलो बैठकबाट गरिएको हो। बैठकमा प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले अभियानबारे जानकारी गराउँदै पूर्ण सरसफाईका ७ सुचकमध्ये ८० प्रतिशत लक्ष्य सहजै हासिल गर्न सकिने बताए। नगरप्रमुख