छाडा चौपाया ब्यवस्थापनमा निरीह स्थानीय सरकार

कपिलवस्तु, भदौ १० । कपिलवस्तुमा छाडा चौपाया व्यवस्थापन मुख्य चुनौती बन्दै गएको छ । स्थानीय तहले व्यवस्थापनमा कुनै योजना बनाउन नसक्दा अहिले छाडा चौपाया ब्यवस्थापन मुख्य समस्याको रुपमा देखिदैं गएको हो । मुख्यतः छाडा चौपाया ब्यवस्थापनमा स्थानीय सरकारले नै उचित कार्ययोजना नबनाउदाँ यहाँका ग्रामीण तथा शहरी क्षेत्रमा चुनौतीको रुपमा देखिएको छ । स्थानीय सरकार सञ्चालन … Continue reading छाडा चौपाया ब्यवस्थापनमा निरीह स्थानीय सरकार