कर्जा भुक्तानीको पनि यसरि लिन्छ साना किसानले हर्जना, ठगिए ॠणी

कपिलवस्तु, साउन ०२ ।कपिलवस्तुको सान किसान कृषि सहकारी संस्था लिमिटेड बाण्गंगाले कर्जा भुक्तानीको पनि हर्जना लिएको खुलेको छ । सहकारीले जेठ महिनामा तिरेको ब्याजको पुनः साउन महिनामा जेठ र असारको व्याज सहित हर्जाना लिएको हो । सहकारीले बाणगंगा ८ की तुल्सा पाण्डेको नाममा रहेको कर्जाको हर्जना लिएको उनका छोरा विक्रम पाण्डेले बताए । उनले शिद्धार्थ … Continue reading कर्जा भुक्तानीको पनि यसरि लिन्छ साना किसानले हर्जना, ठगिए ॠणी