उपमेयर गुप्ताको ज्यादतीले आक्रान्त कपिलवस्तु नगरपालिका, कर्मचारी समेत वाक्क पर्दै !

बैशाख ४ गते । कपिलवस्तु नगरपालिकामा उपमेयर सुनिता गुप्ताको ज्यादतीले सिंगो नगर आक्रान्त बनेको छ । निर्वाचित भए पश्चात लगातार बिवादित बन्दै आएकी गुप्ताले कर्मचारीसंगै निर्वाचित प्रतिनिधिलाई समेत कामकारवाहीमा असहजता पैदा गर्ने गरेकी छिन् । सुशासन कायम गर्ने निहुँमा नगरका सबै शाखा, उपशाखाहरुमा हुने काममा रोकावट पैदा गर्ने, अवरोध सिर्जना गर्ने गरेको कर्मचारी बताउँछन् । … Continue reading उपमेयर गुप्ताको ज्यादतीले आक्रान्त कपिलवस्तु नगरपालिका, कर्मचारी समेत वाक्क पर्दै !