जसपा नेता अशोक वर्मा एमाले प्रवेश


appharu

४ असार २०७९, शनिबार १६:१८ मा प्रकाशित

पालिकापत्र,बुटवल । जनता समाजवादी पार्टीका नेता बुटवलका अशोक वर्मा एमाले प्रवेश गरेका छन् । उनी २०७४ को प्रदेश सभा चुनावमा रुपन्देही ३ खबाट उम्मेदवार थिए । उनी जसपाका पुर्व जिल्ला सचिव हुन् । उनी ग्रिल तथा स्टिल व्यवसायी संघ रुपन्देहीका पुर्व अध्यक्ष हुन् । वर्मालाई एमाले उपाध्यक्ष विष्णु पौडेलले पार्टी प्रवेश गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्