पालिका पत्र
बैशाख १४ गते । कपिलवस्तुमा चालु आर्थिक वर्षमा ३३ जना औलो रोगी भेटिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार ३३ जना औलो रोगी भेटिएका हुन् । निवारणमा चुनौती मानिएको औलो रोग (मलेरिया) कपिलवस्तुमा स्थानीय भन्दा आयतित बढी भएको तथ्यांक पाइएको छ । जिल्ला अस्पतालका औलो रोग फोकल पर्सन उदयचन्द्र चौरसियाका अनुसार एनोफोलिज जातको पोथी
पालिका पत्र
शितगंगा, वैशाख १३ । नेपालले वैशाख १६ र १७ गते सरकार तेस्रोपटक लगानी सम्मेलन गर्दैछ । लगानी सम्मेलनको सोकेसमा देशभरका १ सय ५२ परियोजना राखिँदैछ । ४ वटा ठूला परियोजनामा विकास सम्झौता पनि हुँदैछ जसमा कपिलवस्तुको एक योजना पनि छ । २०७३ सालको पहिलो लगानी सम्मेलनमा १४ खर्बको प्रतिबद्धता आएको थियो । २०७५ सालमा दोस्रोपटक २३ खर्बका परियोजना प्रस्तावित
पालिका पत्र
बैशाख १३ गते । विद्यालय सुधारको महाअभियानमा होमिनुभएका शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले शिक्षकलाई ५ दिन भित्र पार्टीको सदस्यता त्याग गर्न दिएको निर्देशनको एकदिन नबित्दै धमाधम शिक्षकले राजिनामा दिएका छन् । नगरपालिका भित्रका विद्यालयमा कार्यरत कुनै पनि शिक्षक तथा कर्मचारीले कुनै पनि राजनीतिक दलको कार्यकारी पदमा वा सदस्यता दिएको भए ५ दिन भित्र सम्बन्धित