फोटो फिचर

धानबाली

बैतडीको पाटनमा हरियाली भएको धानबाली । पाटन धान उत्पादनको पकेट क्षेत्र पनि हो । तस्बिरः

बागलुङ बजार

बागलुङ नगरपालिका–१० स्थित पर्यटकीय गाउँ भकुण्डेबाट देखिएको बागलुङ बजार । तस्बीरः रासस

पदभार ग्रहण

नेकपा (एमाले)बाट कपिलवस्तु बाणगंगा नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएको चक्रपाणी अर्यालद्धारा पदभार ग्रहण ।

गुल्मी धुर्कोटमा जस्ताले छाएका घर

गुल्मीको धुर्कोट गाउँपालिका –७ वाग्लामा जस्तापाताले छाएका घर। विगत वर्षमा खरको छानो हुँदा वर्षायाममा चुहिने

आलु लगाउने बारी तयार

डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–३ ताक्सी गाउँमा आलु लगाउने बारी तयार गरिँदै।तस्वीरः हेमन्त केसी, रासस।

सुनसान थानकोट सडक

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञामा सुनसान देखिएको थानकोट सडक ।

नहरमा फूलेको कमलको फूल

गौतमबुद्ध जन्मस्थल लुम्बिनीको नहरमा फुलेको कमलको फूल। तस्बिरः रासस