लायन्स देउरालीद्वारा रक्तदान


appharu

९ आश्विन २०७९, आईतवार १८:४७ मा प्रकाशित

पालिकापत्र,बुटवल । लायन्स क्लब अफ बुटवल देउरालीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदानमा क्लबका पदाधिकारी, सदस्य र अन्य गरी २५ जनाले रक्तदान गरेका छन् ।
क्लबका अध्यक्ष रमेश पाण्डेको अध्यक्षता, डिस्ट्रिक्ट सेक्रेटरी सन्दीप कसौधनको प्रमुख आतिथ्यता,पुर्व सचिव विष्णु अधिकारीको सञ्चालन,प्रथम उपाध्यक्ष दिपक पन्थीको स्वागतमा भएको कार्यक्रममा रिजन चियरपर्सन रिता राजभन्डारी,
एक्सटेन्सन चेयर पर्सन भोजराज पान्डे, निवर्तमान अध्यक्ष ज्ञान प्रसाद पौडेल लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्