कपिलवस्तुको बाडगंगा वडा नं ८ अन्तर्गत बोडगाउँ स्थित बाडगंगा माध्यमिक विद्यालयको छेउमा रहेको अनुष्का ब्युटी सलुनको साइटमा आफ्नै पसलको छेउमा पार्किङ राखिएको अवस्थामा साँझ आइतबार ८ बजे स्कुटी लु ३० प १५२२ नम्बरको निलो र सेतो कलरको स्कुटी चोरी भएको छ। सिसिटिभी फुटेज चेकजाँच गर्दाखेरि एक युवक देखिएका छन्। चोरीमा संलग्न रहेको युवकलाई प्रहरीले खोजी गरिरहेको छ। इलाका प्रहरी कार्यालय पिप्राले थप अनुसन्धान भइरहेको जनाएको छ। संक्रामी थारु भन्नुहुन्छ मैले स्कुटीमा चापी त्यहीँ राखेको थिए। यता उता सतर बन्द भएको तर म पसलभित्र थिए नै भन्नुहुन्छ। कुनै व्यक्तिले स्कुटी चलाएको देखेमा अथवा कुनै ठाउँमा देखेमा सम्पर्क नम्बर ( 9867469741 ) मा जानकारी गराउनुहुन हार्दिक अनुरोध गर्दछु। नोट : (दर्शकवृन्द सबैमाझ नमस्कार। यो भिडियोलाई हजुरहरूले सक्दो सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु। हजुरको सेयरले उहाँलाई मद्दत पुग्न सक्छ। त्यसैले हरेक व्यक्तिलाई सहयोग गर्नु आफ्नो जिम्मेवारी हो। त्यसैले सक्दो सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।)

