हाम्रो पालिका

कोरोनाका कारण उपमेयर चौधरीको मृत्यु

सप्तरी ।सप्तरी जिल्लाको सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।