स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज


appharu

१५ जेष्ठ २०७८, शनिबार १८:२२ मा प्रकाशित

काठमाडौं ।
सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज गरेको छ । शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्ने क्रममा उक्त कार्यक्रम खारेज गरेका हुन् ।

गत वर्ष सरकारले संघीय संसद निर्वाचन क्षेत्रका लागि ६ करोड रुपैयाँका दरले बजेट विनियोजन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्