लायन्स साकुराको अध्यक्षमा कमला जोशी


appharu

११ बैशाख २०७९, आईतवार १४:१३ मा प्रकाशित

पालिकापत्र
बुटवल । लायन्स क्लव अफ बुटवल देउराली साकुराको दोस्रो अधिवेशनबाट बर्ष २०२२–०२३ को लागि अध्यक्षमा कमला जोशी सर्वसम्मत निर्वाचित भएकी छन् ।
यस्तै प्रथम उपाध्यक्षमा कमला ज्ञावली, द्वितिय उपाध्यक्षमा सरिता पान्डे , तृतीय उपाध्यक्षमा लक्ष्मी पराजुली, सचिवमा गीता पन्थी, कोषाध्यक्षमा प्रतिमा अर्याल, सहसचिवमा लक्ष्मी भट्टराई र सहकोषाध्यक्षमा भवानी रिजाल निर्वाचित भएका छन् ।
यस्तै मेम्बरसिप डाइरेक्टरमा ललिता गुरूङ, टेलटुइस्टरमा सिर्जना भुसाल, टेमरमा निर्मला ज्ञवाली, पिआरओमा जुना थारू, राधिका पौडेल,पार्वती कार्की,आरती मल्ल,सरस्वती घिमिरे, हुममाया खनाल, कृष्ण जि सी,साबित्रा जि सी गिरी निर्वाचित भएका छन् । लायन्स साकुरा लायन्स क्लब बुटवल देउरालीको स्पोन्सर क्लब हो ।

प्रतिक्रिया दिनुहोस्