स्थानीय चुनाव एमालेलाई महाभारत : घनश्याम


appharu

१९ बैशाख २०७९, सोमबार १७:४२ मा प्रकाशित

पालिकापत्र, तिलोत्तमा । एमाले स्थायी समिति सदस्य घनश्याम भुसालले स्थानीय चुनाव एमालेका निम्ति महाभारत भएको बताएका छन् ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १३ मा आयोजित मतदाता भेटघाट कार्यक्रमलाईं संबोधन गर्दै नेता भुसालले यस्तो बताएका हुन् ।
रुपन्देहीको तिलोत्तमामा आयोजित चुनावी कार्यक्रमलाई संबोधन गर्दै एमाले नेता भुसालले तिलोत्तमाले विकासमा राष्ट्रिय पहिचान बनाइसकेको भन्दै अवको चुनाव जित्न यसैलाई आधार बनाउन सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्