मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिमा एमाले विजयी


appharu

३१ बैशाख २०७९, शनिबार ०७:२८ मा प्रकाशित

पालिकापत्र, काठमाडौं । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिमा एमाले विजयी भएको छ । मतगण्नाको अन्तिम परिणाम अनुसार अध्यक्षमा एमालेका छोम्पेल विष्ट ६ सय ८९ मतसहित विजयी भएकी छन् ।

उनका निटकतम प्रतिस्पर्धी गठबन्धनबाट नेकपा एसका उम्मेदवार देववहादुर गुरुङले १८५ मत पाएका छन् ।

उपाध्यक्षमा पनि एमालेकै छिरिङ ल्हमो गुरुङ ६४१ मतसहित बिजयी भएकी छन् । गठबन्धनबाट कांग्रेसकी उम्मेदवार लक्ष्मी गुरुङले २२५ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्