रुपन्देहीको शुद्धोधन गापा १ को अध्यक्षमा जसपा विजयी


appharu

३१ बैशाख २०७९, शनिबार १७:२७ मा प्रकाशित

पालिकापत्र, शुद्धोधन । रूपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं १ को वडा अध्यक्षमा जसपा नेपालका उदयराज गडेरिया बाबुराम पाल विजयी भएका छन् ।

गडेरियाले नेपाली कांग्रेसा उम्मेदवारलाई एक मतको अन्तरले पराजित गर्दै जित हासिल गरेका हुन् । कडेरियाले ९९२ मत प्राप्त गरी वडा अध्यक्ष पदमा विजयी हुंदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जंगबहादुर यादवले ९९१ मत पाएका छन् । यस्तै एमालेका उम्मेदवार कृष्णबहादुर गौतम क्षेत्रीले २१२ मत प्राप्त गरेका निर्वाचन अधिकृत शोभाखर पोखरेलले जानकारी दिए । रुपन्देहीका १६ पालिकाका वडा मध्ये मध्ये जसपाको यो पहिलो जित हो ।

प्रतिक्रिया दिनुहोस्