लायन्स मणिमुकुन्द युथद्वारा बृक्षारोपण


appharu

७ श्रावण २०७९, शनिबार १८:१५ मा प्रकाशित

पालिकापत्र, बुटवल । लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथले बृक्षारोपण गरेको छ । बुटवल १५ स्थित दुर्गाभबानी आधारभुत बिद्याललय को प्राङ्गणमा आँप तथा लिचिका बिरुवा रोपिएको हो । कार्यक्रममा रिजन चियरपर्सन गुणाखर भण्डारी , वडा न १५ का सदस्य सुर्य काफ्ले बिद्यालयकी प्राधानाध्यापक रिता थापा , क्लबका अध्यक्ष दिपक गौतम लगायतको उपस्थितिमा बृक्षारोपण गरिएको कार्यक्रम संयोजक चिरञ्जीवी खनालले बताए । उक्त प्राङ्गणमा गत बर्ष देखि क्लबले विभिन्न फलफुलका बिरुवा रोपेर आंप बंगैचा स्थापना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्