![](https://i0.wp.com/palikapatra.com/wp-content/uploads/2022/07/ganesh-aryal.jpg?fit=1950%2C1050&ssl=1)
पालिकापत्र, बाणगंगा ।
कपिलवस्तु शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद अर्यालको सरुवा भएको छ ।
झण्डै दुई बर्ष अगाडी देखि शिवराजमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्दै आएका अर्यालको सुर्खेत सरुवा भएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत ३४ उपसचिवको सरुवा गरेको हो ।
यहीँ शिलशिलामा अर्यालले सुर्खेतको गुर्भाकोट नगरपालिका सरुवा भएका हुन् ।