नेपाल लाइफको वीमा अभिकर्ता संघ मणिग्राम शाखा गठन


appharu

३ भाद्र २०७९, शुक्रबार ०५:५५ मा प्रकाशित

पालिकापत्र,बुटवल । पेशागत वीमा अभिकर्ता संघ नेपाल बिमक समिति नेपाल लाईफ इन्स्योरेन्सको आयोजना र शाखा समिति बुटवलको सहयोगमा गरियको अभिकर्ता भेलाबाट मणिग्राम शाखा समिति गठन भएको छ । भेलाले भिमलाल भन्डारी
अध्यक्ष रहेको समिति सर्वसम्मत गठन गरेको हो । उपाध्यक्षमा सरस्वती भन्डारी,सचिवमा गुरू प्रसाद पान्डे
, सहसचिवमा लक्ष्मी ढुंगाना र कोषाध्यक्षमा नरेन्द्र लम्साल रहेका छन् । कार्यसमिति सदस्यहरूमा गोम वहादुर सारू,सुमित्रा भन्डारी
,शान्ता सापकोटा,स्मृति खरेल,कला भुसाल,प्रदिप बस्याल,मनि कुमार रायमाझी,मुना बगाले
, प्रसाद भट्टराई ,चन्द्रकान्त भन्डारी तथा सल्लाहाकारहरूमा कलम चौधरी,मिठ्ठु क्षेत्री,टिका काफ्ले
,साबित्री नेपाली,स्यापु शाही रहेका छन् ।
ज्ञान प्रसाद पौडेलको अध्यक्षता, माधवराज पान्डेको सञ्चालन,भिमलाल भन्डारीको स्वाागतमा सम्पन्न भएको कार्यक्रममा शाखा प्रमुख किरण पौडेल लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्