पछुतो मान्दै प्रदेश अध्यक्ष शाहीले छाडे नेकपा एस


appharu

९ भाद्र २०७९, बिहीबार १३:०३ मा प्रकाशित

पालिकापत्र,काठमाडौं । नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष विक्रम शाही पार्टीले पार्टी परित्याग गरेका छन्।

फेसबुकमा स्टाटस लेख्दै शाहीले पार्टी विभाजन गरेर एक वर्षअघि आफू पार्टी विभाजनतर्फ लागे पनि अहिले पुछतो र आत्मग्लानी भएको उल्लेख गरेका छन् ।

पार्टी विभाजनले कांग्रेस लगायत पश्चिमा पुँजीवादीहरुलाई नै फाइदा पुर्‍याएको र त्यसले पछुतो र आत्मग्लानी भएको उनले लेखेका छन् ।

नेकपा एकीकृत समाजवादी पार्टी छाडेका शाहीले अब कुन पार्टीमा जाने भन्ने चाहिँ खुलाएका छैनन्।

प्रतिक्रिया दिनुहोस्