विवादास्पद पुर्व मेयर द्वारिकालाल चौधरी माओवादीमा


appharu

१६ आश्विन २०७९, आईतवार ०९:५३ मा प्रकाशित

पालिकापत्र, काठमाडौं । विवादास्पद छविका इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

आइतबार बिहान चौधरीसहित नेकपा एमालेका नेता–कार्यकर्ताहरुलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्वागत गरे । चौधरी मेयर हुंदा सेवाग्राही महिलालाई कार्यकक्षमै दुव्र्यवहार गर्ने, पत्रकारहरुलाई धम्काउने, अपशब्द बोल्नेदेखि आफ्नै जनप्रतिनिधिलाई कार्यकक्षमा बोलाएर कुट्ने लगायत थुप्रै विवादमा मुछिएका थिए ।

प्रतिक्रिया दिनुहोस्