७ वटा प्रदेशमा यस्तो बन्ने छन् सरकार


appharu

२४ पुष २०७९, आईतवार २२:४० मा प्रकाशित

पालिकापत्र,बुटवल ।

मुख्यमन्त्री
प्रदेश १ : एमाले ५ वर्ष
मधेश प्रदेश : जसपा र जनमत पार्टी आलोपालो
बाग्मती प्रदेश : माओबादी र एमाले आलोपालो
गण्डकी प्रदेश : एमाले ५ वर्ष
लुम्बिनी प्रदेश : एमाले ५ वर्ष
कर्णाली प्रदेश : माओवादी ५ वर्ष
सुदुर पश्चिम प्रदेश : एमाले र माओवादी आलोपालो
सभामुख
प्रदेश १ : माओवादी
मधेश प्रदेश : एमाले
बाग्मती प्रदेश : राप्रपा
गन्डकी प्रदेश : माओवादी
लुम्बिनी प्रदेश : माओवादी
कर्णाली प्रदेश : एमाले
सुदुर पश्चिम प्रदेश : माओवादी
उपसभामुख
प्रदेश १: एमाले
मधेश प्रदेश : जनमत पार्टी
बाग्मती प्रदेश : माओवादी
गन्डकी प्रदेश : एमाले
लुम्बिनी प्रदेश : राप्रपा
कर्णाली प्रदेश : माओवादी
सुदुर पश्चिम प्रदेश : नागरिक उन्मुक्ति पार्टी

प्रतिक्रिया दिनुहोस्