बाणगङ्गामा डुबेर बालकको मृत्यु


पालिका पत्र

२८ चैत्र २०८०, बुधबार १९:२३ मा प्रकाशित

बाणगङ्गा, चैत्र २८ । कपिलवस्तुको बाणगङ्गामा खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ । बाणगङ्गा नगरपालिका वडा नम्बर १० पटनाको बनगवा गाउँमा राजाराम थारूका छोरा बिवान्स थारूको पानी जम्मा भएको खाल्डोमा डुबेर मृत्यु भएको हो।

छिमेकीको घरको आँगनमा खेल्ने क्रममा उक्त खाल्डोमा डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्