गुल्मी धुर्कोटमा जस्ताले छाएका घर


appharu

९ असार २०७८, बुधबार १८:०० मा प्रकाशित

गुल्मीको धुर्कोट गाउँपालिका –७ वाग्लामा जस्तापाताले छाएका घर। विगत वर्षमा खरको छानो हुँदा वर्षायाममा चुहिने घर यसपालि गाउँपालिकाले निःशुल्क रूपमा दिएको जस्तापाताले छाउन पाउँदा स्थानीयबासीलाई राहत भएको छ। रासस

प्रतिक्रिया दिनुहोस्