जिसस पाल्पामा एमालेको प्यानलै विजयी


appharu

17 June, 2022 2:50 pm मा प्रकाशित

पालिकापत्र,तानसेन । जिल्ला समन्वय समिति पाल्पा नेकपा एमालेको तर्फबाट प्यानलनै बिजयी भएको छ।

समन्वय समितीको प्रमुखमा गठबन्धनका उम्मेदवार यमलाल तिमिल्सिनालाई हराउदै नेकपा एमालेका उम्मेदवार टंक खनाल बिजयी भएका हुन।

त्यसैगरी उप प्रमुखमा तानसेनकी कासिका गैरे र सदस्यहरुम तानसेनकै बसन्ता ज्ञवाली, कमागथढीकी केशमाया सुनार छन।

त्यसैगरी रैनादेबि छहराका बिष्णु घिमिरे,बगनासकालीका केशवराज खनाल, रम्भादेवीकी भवीसार सारु, पुर्वखोलाका रितमान श्रेष्ठ र निस्दीका प्रतापसिंह थापा छन्।

प्रतिक्रिया दिनुहोस्