कपिलवस्तु शिवराजका प्रमुख प्रशासकीय अधिकृत अर्यालको सरुवा


appharu

१३ श्रावण २०७९, शुक्रबार ०७:४८ मा प्रकाशित

पालिकापत्र, बाणगंगा ।
कपिलवस्तु शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद अर्यालको सरुवा भएको छ ।

झण्डै दुई बर्ष अगाडी देखि शिवराजमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्दै आएका अर्यालको सुर्खेत सरुवा भएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत ३४ उपसचिवको सरुवा गरेको हो ।

यहीँ शिलशिलामा अर्यालले सुर्खेतको गुर्भाकोट नगरपालिका सरुवा भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्