स्रोतले भ्याएसम्म दीर्घकालिन विकास गर्छौः मेयर पौडेल (भिडियो)


पालिका पत्र

२३ असार २०८०, शनिबार १८:५८ मा प्रकाशित


शितगंगा, असार २३ ।
स्रोतले भ्याएसम्म दीर्घकालिन विकास गर्ने लक्ष्यका साथ कामहरु अगाडि बढेको शितगंगा नगरपालिकाका मेयर छविलाल पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्