वडावासीको चाहना शिक्षा, स्वास्थ्य भन्दा पनि बाटो निमार्णमै छः वडा अध्यक्ष सारू


पालिका पत्र

१९ आश्विन २०८०, शुक्रबार २०:०८ मा प्रकाशित

कपिलवस्तुको बाणगंगा नगरपालिकाका वडा न. १ का वडा अध्यक्ष सन्जु कुमार सारु मगरले बाणगंगा मात्र नभएर देश भरका वडा हरुको मुख्य माग भनेको बाटो निमार्ण भएको बताएका छन् । उनले पालिका पत्र संगको कुराकानिमा यस्तो बताएका हुन् । वडावासीले शिक्षा, स्वास्थ्य भन्दा बाटो निमार्णमा योजना बनाउने र त्यसमै बिकास देख्ने गरेको उनले बताए । बाँकी भिडियो पुरा हेर्नुहोस ….

https://fb.watch/nvPViYfcsZ/

प्रतिक्रिया दिनुहोस्