जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प


पालिका पत्र

२० कार्तिक २०८०, सोमबार १७:४२ मा प्रकाशित

काठमाडौँ, कात्तिक २० । जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । अपरान्ह ४ बजेर ३४ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्प गएको पुष्टि गरेको छ । भूकम्पको धक्का काठमाडौँमा समेत महसुस गरिएको थियो ।यसबारेमा विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्