बाणगङ्गामा दादुरा – रुबेला खोप अभियान कुन वडामा कति गते ? (सबै वडाको विवरण सहित)


पालिका पत्र

१५ फाल्गुन २०८०, मंगलवार ०९:२२ मा प्रकाशित


 बाणगंगा, फागुन १५ ।

बाणगङ्गा नगरपालिकामा बाणगङ्गामा दादुरा – रुबेला खोप अभियान फागुन १८ गते देखी सुरु हुने भएको छ । खोप अभियान चैत्र ०४ गते सम्म सञ्चालन हुने नगरपालिकाले जनाएको छ  ।

हेर्नुहोस् वडा गत रूप रेखाः 

प्रतिक्रिया दिनुहोस्