बाणगङ्गामा दादुरा – रुबेला खोप अभियान कुन वडामा कति गते ? (सबै वडाको विवरण सहित)
पालिका पत्र
27 February, 2024 9:22 am मा प्रकाशित
बाणगंगा, फागुन १५ ।
बाणगङ्गा नगरपालिकामा बाणगङ्गामा दादुरा – रुबेला खोप अभियान फागुन १८ गते देखी सुरु हुने भएको छ । खोप अभियान चैत्र ०४ गते सम्म सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।