गृह मन्त्रालयले गर्‍यो १६ सीडीओको काज सरुवा [सूचीसहित]


appharu

३१ भाद्र २०७८, बिहीबार ०७:३६ मा प्रकाशित

काठमाडौं ।
गृह मन्त्रालयले विभिन्न जिल्लाका १६ प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवा गरेको छ । मन्त्रालयले सीडीओको काज सरुवा गरेको प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

को कहाँ सरुवा ?

प्रतिक्रिया दिनुहोस्