बुटवलका १९ मध्ये १७ वडामा कस्ले कुन वडा जिते ?


appharu

६ जेष्ठ २०७९, शुक्रबार ०८:५१ मा प्रकाशित

पालिकापत्र, बुटवल । बुटवल उपमहानगरपालिकाका १९ मध्ये १७ वडाको नतिजा आएको छ । जसमा १० वटा वडा कांग्रेसले ४ वटा वडा एमालेले तथा माओवादी, एकीकृत समाजवादी र स्वतन्त्रले एक–एक वडा जितेका छन् । अब सबैभन्दा धेरै मतदाता रहेको बुटवल ११ र १२ को नतिजा आउन बांकी छ । बुटवल ११ मा १० हजार बढी मतदाता छन् ।
बुटवल १ : नरेन्द्र बस्नेत स्वतन्त्र
बुटवल २ : सुनिल शाक्य नेकपा एस
बुटवल ३ : बिष्णु ढकाल माओवादी केन्द्र
बुटवल ४ : नरेश्वर पौडेल नेपाली काँग्रेस
बुटवल ५ : हरि प्रसाद श्रेष्ठ नेपाली काँग्रेस
बुटवल ६ : लोकनाथ न्यौपाने नेपाली कांग्रेस
बुटवल ७ : पदमराज गाहा नेपाली काँग्रेस
बुटवल ८ : यज्ञ पंगेनी नेपाली काँग्रेस
बुटवल ९ : प्रदिप कुमार श्रेष्ठ नेपाली कांग्रेस
बुटवल १० : बलु पुन नेकपा एमाले
बुटवल १३ : नारायण पुन नेपाली कांग्रेस
बुटवल १४ : दधिराम न्यौपाने नेकपा एमाले
बुटवल १५ : शिव राना नेपाली काँग्रेस
बुटवल १६ : कृष्ण पौडेल नेपाली काँग्रेस
बुटवल १७ : ज्ञान बहादुर रेश्मी नेपाली काँग्रेस
बुटवल १८ : गुरु प्रसाद पङ्गेनी नेकपा एमाले
बुटवल १९ : चन्द्रसिंह थापा नेकपा एमाले

प्रतिक्रिया दिनुहोस्