यस्तो छ : रुपन्देही १ को विकासमा छविलालको योगदान

क्षेत्रका सबै पालिका समेटेर दर्जनौं योजना र कार्यक्रममा अर्बौं वजेट पार्न सफल


२७ कार्तिक २०७९, आईतवार ०८:४९ मा प्रकाशित

पालिकापत्र, देवदह । रुपन्देही क्षेत्र नं १ बाट निर्वाचित सांसद एवं पुर्व मन्त्री छविलाल विश्वकर्माले आफ्नो क्षेत्रमा गरेका भौतिक पुर्वाधार, शिक्षा,स्वास्थ्य, पर्यटन,कृषि लगायतका क्षेत्रमा गरेका र अघि बढाएका काम योजनाहरुको फहरिस्त निकै लामो छ । नेकपा एमालेका सचिव समेत रहेका नेता विश्वकर्माले रुपन्देही १ लाई सबै क्षेत्रमा जिल्लाकै उत्कृष्ट बनाउने गरी आफ्नो कार्यकालमा इमान्दार प्रयास गरेको बताउंछन् । मंसिर–४ को चुनावमा यही क्षेत्रबाट उम्मेदवार बनेका विश्वकर्मा बौद्धिक, शालीन र शान्त स्वभावका नेता मानिन्छन् । विश्वकर्माले आफ्नो क्षेत्रमा पछाडि परेको दक्षिण्ी क्षेत्रलाई उत्तरी क्षेत्र सरह विकसित र समृद्ध बनाउने मान्यता अनुसार दशगजा क्षेत्रबाट विकास शुरु गरेको बताउंछन् । आफ्नो क्षेत्रमा पर्ने रोहिणी,ओमसतिया,देवदह र तिलोत्तमाका सबै वडालाई समन्यायिक हिसाबले विकास गर्ने सोंचसहित वजेट विनियोजन गर्दै आएको विश्वकर्माले बताए । आफूले गरेका काम र अघि बढाएका योजना तथा नयां योजनाका रुपमा देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना, रोहिणी नदीको संरक्षण र जलाशययुक्त पर्यटकीय स्थल बनाउने, तिलोत्तमा १ र ८ मा पर्ने चपरहट्टीदेखि ज्योतिनगर क्षेत्रको पछाडि २ सय बिघामा सरकारी मेडिकल कलेज स्थापना गरी हजारौंलाई रोजगारी दिने लगायतका योजनाहरुका आधारमा यसपटक पनि मतदाताले आफूलाई अवसर दिनेमा विश्वकर्मा ढुक्क देखिन्छन् । यो क्षेत्रमा एमाले, राप्रपा र जसपाको तालमेल छ । स्थानीय तह चुनावमा तीन दलको मत सत्ता गठबन्धनको भन्दा झण्डै १५ हजार धेरै भएकाले प्रतिनिधि सभा र प्रदेश सभाका तीनवटै क्षेत्र जित्ने विश्वकर्मा बताउंछन् । यहां प्रदेश सभा १ मा राप्रपाका युवा नेता आशिषकुमार चौधरी र प्रदेश सभा २ मा नेकपा एमालेका नेता दधिराम न्यौपाने (एमएस) उम्मेदवार छन् ।

विश्वकर्माले विगतमा गरेका कामहरु
रोहिणी गापा
रोहिणी सिंचाई आयोजना निरन्तरतामा रहेको ।
सुनौली–भैरहवा–भूमही सडक खण्ड सुधार योजना स्तरोन्नतीमा रहि निरन्तर काम भईरहेको ।
सुरक्षित आवास गृह भवन निर्माण, ओमसतिया ३ बजेट १ करोड
पजरकट्टी मावि भवन निर्माण, रोहिणी गापा ७ । ४० लाख ।
वोधवार खानेपानी आयोजना रोहिणी गापा–५ र ६ ।
पजरकट्टी तराई मधेस खानेपानी योजना रोहिणी गापा ।
पोखरभिण्डी बृहत खानेपानी योजना रोहिणी गापा तथा ।
धक्धई खानेपानी आयोजना । सु वि निरन्तरतामा रहेको ।
रोहिणी गापाको धक्धई स्वास्थ्य चौकीलाई प्राथमिक स्वास्थ्य केन्द्रमा स्तरोनती गरिएको ।
शहरी स्वास्थ्य केन्द्र स्थापना भई काम सुचारु भईरहेको ।
भारतीय सिमा सुनौली देखी बसन्तपुर–बुटवल धागो कारखाना, रुपन्देही सडक । क्रमगत योजना
रोहिणी नदी पुल, भलुही भू.पू.सैनिक सडक खण्ड, देवदह १० रुपन्देही । ८९ लाख । कार्य सम्पन्न ।
रोहिणी नदी पुल निर्वाचन क्षेत्र नं. १ र (१) जोड्ने रुपन्देही । ३ करोड ४५ लाख
छिपागढ हेल्थपोष्ट भवन निर्माण, रोहिणी– ४, ७४ लाख ७० हजार
टिकर देखि मनोहरापुर जाने सडक कालोपत्रे करिव २ करोड
नदी तथा खोला किनारा स्थिरिकरण÷व्यवस्थापन (स्पर,डाईक, बायोइन्जिनियरिङ्ग समेत) रोहिणी नदी कटान सिसहनिया । ३० लाख
रणनैतिक सडक अन्तर्गत रोहिणी गापा ७ पजरकट्टी एपीएफ बेसक्याम्पवाट मनोहरा हुँदै रामनरेश चोक धक्धईचोक ओमसतिया गापा ६ मझौलीचोक हुँदै देवदह नपा ११ र १२ स्थित शंकरपुरचोक सम्म सडक । २५ करोड निमार्णधीन सडक २ खण्डमा टेण्डर भएर काम अघि बढिरहेको आयोजना ।
रोहिणी गापामा स्यालो ट्युवेल २५ वटा वितरण २६ लाख ५० हजार
रोहिणी गापा, वहुक्षेत्रीय पोषण कार्यक्रम ८० लाख
रोहिणी गापा २ वैरिहवा र १ वगाहको हनुमान गडिया जोड्ने रोहिणी झो.पु. निर्माण (सस्पेन्स वृज डिभिजनवाट) ५ लाख
रोहिणी नदी झोलुङ्गे पुल, हात्तीडाडा देवदह ३ र तिलोत्तमा ११ जोड्ने, रुपन्देही झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्थानीय पूर्वाधार विकास आयोजनावाट) ५ लाख
रोहिणी कजरार घोडाह र भलुही खोला तटबन्धन देवदह नपा ५० लाख
पोखरभिण्डी वृहत्त खानेपानी आयोजना १४ लाख २५ हजार
धक्धई खानेपानी सुधार विस्तार आयोजना १४ लाख २५ हजार
तालतलैया÷सिमसार संरक्षण व्यवस्थापन कार्यक्रम संचालन
भूमिगत जल पूनर्भरण र सतहमुनिको पानी उपयोग कार्यक्रम संचालन
वन विरुवा वितरण तथा खरिद वितरण कार्यक्रम संचालन
क्षतिग्रस्त भूमि पुर्नउत्थान कार्यक्रम संचालन
रोहिणी गाँउपालिका संचालित कृषि तथा पशुपंक्षी शिर्षकमा स्थानीय तहमा सर्शत अनुदान ८५ लाख
रोहिणी गाँउपालिका प्रधानमन्त्री स्वरोजगार कार्यक्रम १५ लाख
रोहिणी गाँउपालिका प्रधानमन्त्री स्वरोजगार कार्यक्रम युवा रोजगारीका लागि रुपान्तरण परियोजना ३८ लाख
ईम्लिहवा पिपरहवा चम्किपुर दियानगढ शंकरपुर हुँदै खैरेनी राजमार्ग रुपन्देही । १ करोड १७ लाख
रोहिणी गाउँपालिका स्वास्थ्य क्षेत्रमा कार्यान्वयन हुने योजनाका लागि ३ करोड ३७ लाख
नवीकरण उर्जा प्रविधि जडान वायोग्याँस विद्युतीय चुलो सुधारिएको चुलो र सौर्य उर्जा कार्यक्रम । ८ लाख
रोहिणी नदी नियन्त्रण बहुद्देश्य विकासका लागि सम्भाव्यता अध्ययन रुपन्देही जनताको तटबन्धन कार्यक्रम ४ करोड ८० लाख
रोहिणी सिंचाई आयोजना मझौला सिंचाई आयोजना १ करोड २५ लाख
भारतीय सिमा भगवानपुर दशगजा देखि पोखरभिण्डी धक्धई लक्ष्मीनगर पटखौली हुँदै देवदह २ ढेकावर जोड्ने सडक । निर्माणको चरणमा रहेको

ओमसतिया गापा
ओमसतिया गापा वडा नं. १,३ र ४ खानेपानी तथा सरसफाई आयोजना ।
शहरी स्वास्थ्य केन्द्र स्थापना भई उक्त स्वास्थ्य केन्द्रहरुवाट स्वास्थ्य सेवा सुचारु भईरहेको छ ।
ओमसतिया गापा १ ठुटिपिपल स्थित कृषि उपज संकलन हाटबजार निर्माण ।
सिद्धार्थ नपा स्थित कारागार–ओमसतिया गापा ५ गौरीमा स्थानान्तरण गर्ने योजना रहेको ।
भैरहवा जेललाई स्थानान्तरण गर्दा उक्त स्थानमा जाने वाटो सिद्धार्थ राजमार्ग–पटखौली, ओमसतिया सडक पुल रुपन्देही । १ करोड ३८ लाख
पट्खौली मावि प्राविधिक शिक्षालय स्थापना ३ करोड ३० लाख ।
सिलौटीया, बतौलिया हुलाकी राजमार्ग जोड्ने बाटो निर्माण, ओमसतिया –३ । २७ लाख ५० हजार
ठुटिपिपल चोक देखि गाँउपालिका आउने ३० फिट चौडाईमा सडक निर्माण, ओमसतिया वडा नं. १ । ३२ लाख ५० हजार
ओमसतिया गापा ४ को बसन्तपुर हुँदै हार्थिफर्साटिकर–कान्छिबजार गणेशनगर पूर्वपश्चिम जोड्ने सडक रुपन्देही २ करोड ४० लाख ।
ओमसतिया गापा १,३,५ र ६ खानेपानी तथा सरसफाई, रुपन्देही १ करोड ५० लाख
ओमसतिया गाप, वहुक्षेत्रीय पोषण कार्यक्रम ८० लाख
बसन्तपुर गाविस खानेपानी सुधार विस्तार आयोजना ओमसतिया गापा १५ लाख ८६ हजार
ओमसतिया गाँउपालिकामा संचालित कृषि तथा पशुपंक्षी शिर्षकमा स्थानीय तहमा सर्शत अनुदान ५९ लाख
ओमसतिया गाँउपालिका प्रधानमन्त्री स्वरोजगार कार्यक्रम १८ लाख
ओमसतिया गाँउपालिका प्रधानमन्त्री स्वरोजगार कार्यक्रम युवा रोजगारीका लागि रुपान्तरण परियोजना ३८ लाख
ओमसतिया गापा ४ बसन्तपुर हुँदै हार्थिफर्साटिकर कान्छिवजार गणेशनगर पूर्वपश्चिम राजमार्ग जोड्ने सडक । ७२ लाख ३० हजार
ओमसतिया गाउँपालिकावाट स्वास्थ्य क्षेत्रमा कार्यान्वयन हुने योजनाका लागि २ करोड ११ लाख
नवीकरण उर्जा प्रविधि जडान वायोग्याँस विद्युतीय चुलो सुधारिएको चुलो र सौर्य उर्जा कार्यक्रम । ८ लाख
हार्टिफर्साटिकर ९ गाँउको सेन्टर परेको सार्वजनीक डिप वोरिङ्ग ट्युवेल निर्माण भूमिगत स्यालो ट्यूवेल कार्यक्रम ।

तिलोत्तमा नगरपालिका
सुनौली–बुटवल ६ लेन सडक खण्ड । सम्पन्न हुने तहमा रहेको ।
बुटवल प्रादेशीक मेडिकल कलेज स्थापना कार्यप्रारम्भ भएको ।
पशुपति मावि तिनपा–१५ कोटीहवा नेपाल सरकारद्धारा नमूना विद्यालयमा छनौट भएको ।
तिलोत्तमा नगरपालिका वडा नं. १२ मक्रहर गाविस जाने वाटो देखि पुर्व रोयल एग्रिकल्चर प्रा.लि.तुक तुके जाने बाटो । शहरी विकास मन्त्रालय मार्फत आव ७८÷७९ मा रु ५० लाख
रुपन्देही जिल्ला तिलोत्तमा १६ बोहिया कृषि सडक स्तरोन्नती ।
पशुपति मा.वि कोटिहवा खेलमैदान निर्माण, तिनपा –१६ । बजेट १५ लाख ।
मधवलिया व्याडमिन्टन कभर्ड हल तिनपा–१६ । बजेट ७५ लाख
तिनपा–१० बहुउद्देश्य खेलकुद रंगशाला निर्माण । बजेट १ करोड
तिनपा–९, गौतम बुद्ध कर्भडहल । बजेट २० लाख
तिनपा, मधवलीया खानेपानी आयोजना । जलवायु अनुकुलित वृहत्त खानेपानी । १४ लाख २५ हजार
नेपाल सरकारद्धारा वडा तहमा समेत स्वास्थ्य चौकी स्थापना गर्ने नीतिगत निर्णय कार्यान्वयनमा रहेको ।
तिनपा ८ करैया स्वास्थ्य चौकीको लागि स्थानीय तहले माग गरे बमोजिम जग्गा उपलब्ध गराउने निर्णय भई स्वास्थ्य चौकीको नाममा पूर्जा प्राप्त भई भवन समेत निर्माण पश्चात सेवा सुचारु भएको ।
तिनपा ७ सेमरा स्वास्थ्य चौकी रहेको जग्गाको स्वामित्व प्राप्त गर्ने माग । नीतिगत सुधार गरि संवोधन गर्ने प्रकृयामा पुरा भई नेपाल सरकार मन्त्रिपरिषदवाट निर्णय भई स्वास्थ्य चौकीको नाममा जग्गाको पूर्जा समेत प्राप्त भईसकेको र यस स्वास्थ्य चौकीलाई १५ शैय्याको अस्पताल बनाउन स्वास्थ्य मन्त्रालयले बजेट व्यवस्थाका लागि मन्त्रीस्तरीय निर्णय गरि कागजात अर्थ मन्त्रालयमा पठाएकोमा हालको सरकारले उक्त आवश्यक रकम निकासामा रोक लगाएको ।
प्रादेशीक अस्पताल स्तरको आधुनिक अस्पतालको रुपमा तिलोत्तमा ८ मा बुटवल मेडिकल कलेज स्थापना हुने चरणमा रहेको निर्माणका लागि टेण्डर लगाई सकिएको छ ।
तिलोत्तमा नपा ११ शिवपुर, जमुहानी, तिनपा ७ हरैया, सेमराडाडा, करैया हुँदै मधवलिया जोड्ने सडक निर्माण । लगभग ५ किमि । प्रस्ताव पेश भएको अव निर्वाचन सम्पन्न भए पश्चात यो योजना काम हुने गरि अघि बढाईनेछ ।
तिनपा ८ शान्तिनगर, ४ नम्बर, सुसपुरा, तिनपा ७ स्थित इप्रका, फरैयाडाडा हुँदै भलवाडी चोक जोड्ने सडक निर्माण । लगभग ५ किमि । प्रस्ताव पेश भएको अव निर्वाचन सम्पन्न भए पश्चात यो योजना काम हुने गरि अघि बढाईनेछ ।
तिनपा १०कान्छिबजारमा कृषि उपज संकलन हाटबजार निर्माण ।
रोहिणी नदीमा पुल देवदह नगरपालिका र तिलोत्तमा नगरपालिका भाटामक्रहर जोड्ने पुल रुपन्देही । ६९ लाख
जनभावना मावि, तिनपा–८ र बरोलिया मावि, तिनपा–१७ । १ करोड ६८ लाख
पुल र नदी तटबन्धन कोटीहवा, बनकट्टी रोड तिनपा वडा नं. १५ । २७ लाख ५० हजार
सुखौरा खोला कटानी तटबन्धन तिलोत्तमा नपा ११ पुल देखि तल रुपन्देही । ३९ लाख ९० हजार
नदी तथा खोला किनारा स्थिरिकरण÷व्यवस्थापन (स्पर,डाईक, बायोइन्जिनियरिङ्ग समेत) (सुखौरा खोला तिनपा ११) ३५ लाख
झुमाडाडा सडक स्तरोन्त्ति तिलोत्तमा ९ रुपन्देही २ करोड ४० लाख
बुढिकोट चोकदेखि मंगलापुर कन्छिबजार सडक तिलोत्तमा रुपन्देही २ करोड ४० लाख
घरवासमार्ग तिलोत्तमा ९ रुपन्देही २ करोड ४० लाख
करहैया सह–लगानी खानेपानी तथा सरसफाई आयोजना, रुपन्देही ४ करोड
तिनपा ११ कटानी मद्राहानी कुमारी बुधवारे बर्मेलीटोल तुकतुकयिा सडक ५० लाख
तिलोत्तमा नगरपालिका ९ सैनिक पथदेखि छलेन सम्म दुवैतिर नाली सहित सडक ५० लाख
बुढिकोट चवक मंगलापुर कान्छिबजार सडक तिनपा १० करोड
तिनपा १२ मक्रहर गाविस जाने बाटो देखि पूर्व रोयल एग्रिकल्चर प्रा.लि. तुकतुके सडक स्तरोन्नती ५० लाख ।
तिलोत्तमा चक्रपथ निर्माण ३ करोड
तिनपा ९ विश्वशान्ति चद्यक देखि देवदह मार्गस्तरोन्नती कार्य ५० लाख
तिनपा १० उद्यमशील टोल सडक स्तरोन्नती । ५० लाख
तिनपा ९ एभरेष्ट मार्ग सडक स्तरोन्नती । ५० लाख
तिनपा ९ सम्यपथ दुवै तर्फ नाला तथा सडक निर्माण । ४० लाख
तिनपा १०झुमाडाडा सडक स्तरोन्नती । ५० लाख
तिलोत्तमा नपा, वहुक्षेत्रीय पोषण कार्यक्रम ८० लाख
सुखौरा खोला सडक पुल निर्माण तिनपा ११, रुपन्देही स्थानीय स्तरका सडक पुल तथा समुदायिक पहँुच सुधार परियोजना । ५० लाख
तुकतुकिया मोहनाजोत खेल मैदान तिलोत्तमा नपा १२ । १० लाख
करहिया सहलगानी खानेपानी तथा सरसफाई आयोजना १३ करोड
मधवलीया खानेपानी आयोजना तिनपा १५ । १४ लाख २५ हजार
तालतलैया÷सिमसार संरक्षण व्यवस्थापन कार्यक्रम संचालन
भूमिगत जल पूनर्भरण र सतहमुनिको पानी उपयोग कार्यक्रम संचालन
वन विरुवा वितरण तथा खरिद वितरण कार्यक्रम संचालन
क्षतिग्रस्त भूमि पुर्नउत्थान कार्यक्रम संचालन
तिलोत्तमा नगरपालिका संचालित कृषि तथा पशुपंक्षी शिर्षकमा स्थानीय तहमा सर्शत अनुदान १ करोड २८ लाख
तिलोत्तमा नगरपालिका प्रधानमन्त्री स्वरोजगार कार्यक्रम १६ लाख
तिलोत्तमा नगरपालिका प्रधानमन्त्री स्वरोजगार कार्यक्रम युवा रोजगारीका लागि रुपान्तरण परियोजना ३८ लाख
जमुनाही स्मार्ट पार्क दक्षिण तर्फवाट पश्चिम खोलाको किनार सम्म सडक तिलोत्तमा नपा १७ । ५० लाख
रुपन्दही जिल्ला तिनपा ९ भूपु सैनिक पथ देखि ६ लेन सम्म नाली तथा सडक र वडा नं. ९ विश्व शान्ति चोक देखि देवदह मार्ग ६ लेन सडक तथा नाला स्तरोन्नती । ९७ लाख
तिलोत्तमा नगरपालिका स्वास्थ्य क्षेत्रमा कार्यान्वयन हुने योजनाका लागि ३ करोड ८७ लाख
नवीकरण उर्जा प्रविधि जडान वायोग्याँस विद्युतीय चुलो सुधारिएको चुलो र सौर्य उर्जा कार्यक्रम । ८ लाख
तिलोत्तमा नपा ११ सुखौरा खोलामा कटानी पुलदेखि तल करिव १५० मिटर तटबन्द निर्माण ।
तिनपा १७ मा रहेको विपी ग्राम आधारभूत अस्पताल निमार्णधीन ।
देवदह नपा
बुद्ध परिपथ सडक खण्डको ३ किमि मात्र निर्माण गर्न बाँकी । अरु काम सम्पन्न भईसकेको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको जग्गा प्राप्तिको कार्य पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारवाट मिति २०७७ फाल्गुण ११ गतेको मन्त्रीपरिषद बैठकवाट निर्णय भई ६१.२५ हेक्टर जग्गा प्राप्त भए पश्चात शैक्षिक तथा प्रशासनिक भवन निर्माणका लागि माननीय विष्णु प्रसाद पौडेल र माननीय छविलाल विश्वकर्मावाट शिलन्यास सम्पन्न भई निर्माणको चरणमा रहेको ।
बुटवल–नारायणगढ सडक खण्ड विस्तार आयोजना अन्तर्गत देवदहको शितलनगर देखि खैरेनी सम्मको भागमा चार लेन मात्र सडक विस्तारको विस्तृत परियोजना प्रस्ताव भएकोमा उक्त प्रस्तावलाई संशोधन गरि ६ लेनको सडक विस्तार गरिने गरि विस्तृत परियोजना प्रस्ताव कायम गराई सोही अनुसार विस्तार कार्य संचालनमा रहेको ।
सितलनगर कृषि हाटबजार स्टल पूर्वाधार निर्माण देवदह नपा ७, – आव ०७५÷७६, बजेट १ करोड, निमार्ण प्रगतीमा रहेको ।
कृषि उपज संकलन केन्द्र, देवदह नपा ११ । आव ०७६÷७७, बजेट ६० लाख, प्रकृयामा रहेको ।
केरवानी मावि–देवदह ५, नमूना माविमा स्त्तरोन्नती भएको ३ करोड,जनप्रिय मावि–देवदह–१०, भलुही मा ३८ लाख र देवदह मावि–देवदह ७ मा ३४ लाख ।
नयाँ पर्यटन गन्तव्य स्थलको सूचिमा देवदह समावेश । आव ०७५÷७६ मा ५० लाख बजेट
अन्तराष्ट्रिय भिक्षुणी संघद्धारा देवदह–७ मा गुम्वा निर्माण कार्य
लुम्बिनी विकास कोषद्धारा देवदह नपा ४ भवानीपुरमा सूचना केन्द्र भवन निर्माण कार्य सम्पन्न
देवदह नगरपालिका वडा नं. ११ प्रगति उच्च मावि देखि शंकरपुर सदौनीया कदमिपुर हुदैँ रामपुर रहेरा चौराहा सडक स्तरोन्नती ।
देवदह नगरपालिका वडा नं. ५ को सिमाना देखि डाडातोल मायादेवी खानेपानी सिंगाहा पिपरिया देवीमार हुदैँ सृष्टि सामुदायिक वन सम्म सडक स्तरोन्नती ।
देवदह नपा–१० चरङ्गे युवाकल्व, खेलमैदान निर्माण कार्य । बजेट १५ लाख । आव ०७५÷७६ । काम सम्पन्न भएको ।
देवदह वडा नं. १ र २ मा रहेको राष्ट्रिय आवास कम्पनीको जग्गालाई सहुलियत मुल्य कायम गरि पूर्जा वितरण गर्ने प्रकृयामा रहेको । ड्ड देवदह नपा–७, देवदह क्रिकेट मैदानलाई स्तरोन्नतीको प्रक्रियामा रहेको ।
देवदह खानेपानी तथा सरसफाई आयोजना । आव ०७५÷७६ मा बजेट माग भएनुसार प्राप्त भईसकेको ।
मायादेवी खानेपानी तथा सरसफाई उपभोक्ता समिति देवदह नपा–४ आव ०७६÷७७ मा बजेट विनियोजन ।
नेपाल सरकारद्धारा वडा तहमा समेत स्वास्थ्य चौकी स्थापना गर्ने नीतिगत निर्णय कार्यान्वयनमा आईसकेको र हाल सम्म यस निर्वाचन क्षेत्रमा २२ वडा शहरी स्वास्थ्य केन्द्र स्थापना भई संचालनमा आएका छन ।
देवदह नपा ५ खैरेनीवाट प्रगतिनगर, देवदह नपा कार्यालय, देविस्थान हुँदै वडा नं. २ कार्यालय ढेकावर जोड्ने सडक निमार्ण । लगभग ७ किमि शहरी विकास मन्त्रालयवाट ४० लाख बजेट बिनियोजन भई ठेक्का प्रकृयामा गएको ।
देवदह नगरपालिका वडा नं. ७ शितलनगर, वनचौकी देखि देवदह मावि हुँदै टटेरा माथीवाट वुद्ध परिपथ जोड्ने सडक निर्माण । लगभग ७ किमि । विस्तृत परियोजना प्रस्ताव निर्माण भई बजेट व्यवस्थापनका लागि अगाडी बढेकोमा सरकार फेरवदलका कारण रोकिएको ।
देवदह नगरपालिका वडा नं. १० भलुही स्थित वुद्धपथ देखी चरंगेको पाल्पाली टोल जोड्ने सडक निर्माण । लगभग ५ किमि । प्रदेशवाट कार्यान्वयन हुने योजना ।
देवदह १० बाघकुमार र मिलन सामुदायिक वनको वीचमा भलुही खोला पुल निर्माण । ३ करोड ४५ लाख
घोडाहा खोला पुल, टटेरा मिलन सामुदमयिक वन बीच जोड्ने रुपन्देही । ३ करोड ४५ लाख
कजरार खोला पुल केरवानी मेतावर जोड्ने पुल रुपन्देही । ३ करोड ४५ लाख
श्री प्रगती मावि को विद्यालय भवन तथा कम्पाउण्ड वाल निर्माण, देवदह – ११ — ४४ लाख
देवदह नगरपालिका वडा नं. १ मल्टिपल शित भण्डार निर्माण, देवदह –१ – २७ लाख ५० हजार
सातपत्रे सिमसार क्षेत्र संरक्षण देवदह ९ रुपन्देही (राष्ट्रपति चुरे संरक्षण अन्तर्गत) २० लाख
नदी तथा खोला किनारा स्थिरिकरण÷व्यवस्थापन (स्पर,डाईक, बायोइन्जिनियरिङ्ग समेत) चरङ्गे खोला नियन्त्रण देवदह १०, २ नं. टोल – २९ लाख १७ हजार
मदन आश्रित स्मृति पार्क देवदह नपामा १२ लाख
ईम्लिया, देवदह, मुकुन्दपुर खा पा आ सोलार जोडान । २ करोड १० लाख
देवदह सह–लगानी खानेपानी तथा सरसफाई आयोजना, रुपन्देही ८ करोड ५० लाख
देवदह११ देखि शंकरपुर हुँदै खैरेनी जोड्ने सडक २ करोड ठेक्का भई काम अघि बढेको ।
देवदह नपा, वहुक्षेत्रीय पोषण कार्यक्रम ८० लाख
देवदह नपा, सूर्यपुरा खजुरा खोला २÷३ बुद्ध मन्दिर संगम टोल ३÷४, मुडावास झो.पु. देवदह १०, सरनटाणी झो.पु. देवदह ७ । ४३ लाख
चरंगे खोला, देवदह पाल्पा सडक त्रिशुली खोला, रुपन्देही (स्थानीय स्तरका सडकपुल तथा सामुदायिक पहुँच सुधार परियोजना २५ लाख ।
देवदह नपा ३ हात्तीडाडा देखि देवदह २ भविष्य निर्माण मावि जोड्ने झोलुङ्गे पुल (स्थानीय पूर्वाधार विकास आयोजनावाट) ५ लाख
मुडा वास झोलुङ्गे पुल, देवदह १०, सरनटाँडी झोलुङ्गे पुल देवदह ७, सूर्यपुरा खजुरा खोला २÷३ देवदह र बुद्ध मन्दिर संगम टोल ३÷४ देवदह झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम, स्थानीय तहवाट कार्यान्वयन हुने – ४० लाख ।
मायादेवी सामुदायिक भवन निर्माण देवदह ९ – ७० लाख
महामाया मार्ग सडक ढलान÷कालोपत्रे २ किमि देवदह ९ -५० लाख
कोल्डस्टोर (चिस्यान केन्द्र) । देवदह १ – २५ लाख
सहिद दुर्गा तिवारी तथा वसन्त पौडेल स्मृति व्याडमिण्टन कर्भडहल निर्माण देवदह ६- १० लाख
देवदह सहलगानी खानेपानी तथा सरसफाई आयोजना ५० लाख
मायादेवी खानेपानी आयोजना २८ लाख ५० हजार
बोधवार ७ पम्पिङ्ग खानेपानी आयोजना १४ लाख २५ हजार
तालतलैया÷सिमसार संरक्षण व्यवस्थापन कार्यक्रम संचालन
भूमिगत जल पूनर्भरण र सतहमुनिको पानी उपयोग कार्यक्रम संचालन
वन विरुवा वितरण तथा खरिद वितरण कार्यक्रम संचालन
क्षतिग्रस्त भूमि पुर्नउत्थान कार्यक्रम संचालन
मुडावास खोला तटबन्धन देवदह १० रुपन्देही १० लाख
समृद्धिका लागि वन देवदह नगरपालिका ३७ लाख
देवदह नगरपालिका संचालित कृषि तथा पशुपंक्षी शिर्षकमा स्थानीय तहमा सर्शत अनुदान ४१ लाख
देवदह नगरपालिका प्रधानमन्त्री स्वरोजगार कार्यक्रम १० लाख
देवदह नगरपालिका प्रधानमन्त्री स्वरोजगार कार्यक्रम ३८ लाख
जीवन विज्ञान देवदह आध्यात्मशाला ८ लाख
गणेशनगर चोक पूर्व पश्चिम राजमार्ग देखि पाल्पाली टोल चरङ्गे वैकल्पीक मार्ग जोड्ने सडक स्तरोन्नती ८ लाख
नवीकरण उर्जा प्रविधि जडान वायोग्याँस विद्युतीय चुलो सुधारिएको चुलो र सौर्य उर्जा कार्यक्रम ८ लाख
अन्य योजनाहरु
देवदह नपा खैरेनीमा रहेको प्रहरी चौकीको स्तरोनती र सुरक्षा पोष्ट विस्तार साथै ईप्रकामा विस्तार गर्ने कार्य प्रकृयामा रहेको ।
देवदह नपामा राष्ट्रिय बाणिज्य बैङ्कको शाखा हुनुपर्ने बिषय प्रकृयामा रहेको ।
निर्वाचन क्षेत्र भित्रका माविहरुको पूर्वाधार विकास र प्राविधिक शिक्षा तर्फको माग संवोधन गराउने काममा प्रयत्नरत रहेको ।
सामुदायिक क्याम्पसहरुको अपेक्षा संवोधन गर्ने काममा प्रयत्नरत रहेको ।
विद्यालय र स्वास्थ्य चौकीहरुमा शौर्य उर्जा उपलब्ध गराउने काममा प्रयत्नरत रहेको ।
श्री भविष्य निर्माण मावि देवदह २ को लागि आव २०७६ मा भारतीय राजदुतावास मार्फत स्कुल बस उपलब्ध गराएको ।
राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्र्तगत देवदह नपा–७ स्थित यशोद्धारा पार्क । बजेट १ करोड प्रदेश सरकारवाट, १५ लाख राष्ट्रिपति चुरे संरक्षण कार्यक्रमवाट र ५ लाख प्रदेश पर्यटन मन्त्रालयवाट
विरेन्द्र मावि निर्माणका लागि–प्रेम कंडेल–२ करोड माग भएको ।
सेमराबजार स्वास्थ्य चौकीलाई एम्बुलेन्स उपलब्ध भएको ।
ओमसतिया गापा वडा नं. ५ मा रहेने गरि एम्बुलेन्स संचालनमा रहेको ।
करिव ६०० घरलाई फुसका छाना विस्तापित गराई टिनको छाना हालिएको ।
प्रदेश सरकारवाट कार्यान्वयनमा रहेको जनता आवास कार्यक्रम अन्तर्गत यस क्षेत्रमा ७५ घर निर्माण भई आवास विहिनहरुलाई सुरक्षित आवासको व्यवस्था भएको छ ।

आई.सि.टि. ल्याप कार्यक्रम अन्तर्गत ः–
छिपागढ मावि रोहिणी १३ लाख
पोखरभिण्डी मावि रोहिणी ६ लाख ५० हजार
देवदह मावि देवदह ६ लाख ५० हजार
सिता मावि देवदह ६ लाख ५० हजार
शिवपुर मावि तिलोत्तमा ६ लाख ५० हजार
महामाया भवानी मावि देवदह ६ लाख ५० हजार
जनप्रिय मावि देवदह ६ लाख ५० हजार
बोधवार मावि. रोहिणी ६ लाख ५० हजार
प्रगती मावि देवदह १२ ६ लाख ५० हजार
सिक्टहन मावि देवदह १२ ६ लाख ५० हजार
जनजागृति मावि ओमसतिया ३ ६ लाख ५० हजार
छोट्कीरामनगर मावि ओमसतिया ३ ६ लाख ५० हजार
रामनरेश आदर्श मावि रोहिणी ३ ६ लाख ५० हजार
जनहित मावि तिलोत्तमा १० ६ लाख ५० हजार

बैकल्पीक उर्जाको कार्यक्रम –
रोहिणी र ओमसतिया गापामा १२ घरधुरीलाई सोलार ट्यूवेल वितरण साथै विभिन्न सार्वजनिक स्थलहरुमा सोलार प्यानल जडान गरिएको छ ।
नयाँ सूचनाको आधारमा ओमसतिया गापामा करिव १० घरधुरी, रोहिणीमा १० घरधुरी, देवदहका १० घरधुरी र तलिोत्तमा नगरपालिकावाट १० घरधुरीका लागि आवेदन भएको ।

राष्ट्रपती शैक्षिक सुधार कार्यक्रम अन्तर्गत
देवदह मावि भवन निर्माण ३४ लाख
३ बर्ष अघिवाट निरन्तर यस निर्वाचन क्षेत्रका सवै जसो विद्यालयहरुले राष्ट्रपति शैक्षिक सुधार
सिता मावि देवदह १० ३४ लाख
जानज्योति मावि भवन
देवदह ५ मा रहेको केरावानी मावि नमूना विद्यालयमा घोषित सरकारको नियम अनुसारको संरचना र शैक्षिक सुधार भएको
युगज्योति मावि देवदह ५ भवन ३६ लाख
जनता मावि देवदह ८ भवन ३६ लाख
पशुपतिनमूना मावि तिलोत्तमा १५ नमूना विद्यालय १ करोड ५० लाख
प्रगती मावि देवदह ११ भवन निर्माण ३६ लाख
रामनरेश मावि नमूना विद्यालय रोहिणी ३ नमूना मावि निर्माण र ९ कक्षा देखि १२ कक्षा सम्मको प्राविधिक शिक्षा संचालन । १ करोड ५० लाख
सरस्वती मावि देवदह १, ४४ लाख
जनता मावि देवदह ८, २२ लाख ५० बजार
बसन्तपुर दशरथ जनता मावि ओमसतिया ४, ४५ लाख
ओमसतिया आ.वि. ओमसतिया ५, २२ लाख ५० हजार
भविष्य उज्जल आ.वि. रोहिणी ४, २२ लाख ५० हजार
विज्ञान भवन निर्माण, श्री पोखरभिण्डी मावि २७ लाख ५० हजार
विज्ञान भवन निर्माण, श्री छिपागढ मावि २७ लाख ५० हजार
नवजिवन आधारभूत विद्यालय भवन निर्माण, रोहिणी ४, तरकुल्हा ३० लाख
श्री पशुपती आधारभूत विद्यालय भवन निर्माण, रोहिणी ६, पर्सा ३० लाख

स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत

देवदह नगरपालिका
१) वडा नं. १, भवरावारी देखि लक्ष्मीटोल हुँदै सुनवल जोड्ने पक्की सडक निर्माण । –५० लाख
२) वडा नं. ८,मुखियाटोल सन्तबहादुर तामाङ्गको घर देखि हाटवजार हुँदै वडा नं.३ जोड्ने पक्की सडक निर्माण – ५० लाख
३) वडा नं. ५, गुरुङ्ग समाज भवन देखि युगज्योति मावि जाने वाटो पक्की सडक निर्माण । –२० लाख
४) वडा नं. ३, सेमराहना चोक देखि सिसपुर स्थित वडा कार्यालय सम्म पक्की सडक निर्माण । –२० लाख
५) वडा नं. ९, भलुही स्थित आदर्श टोल हुँदै जागृति पथ जाने पक्की सडक निमार्ण । –२० लाख
६) वडा नंं. ५, मा देवदह लाईन्स आँखा अस्पताल भवन निर्माण । –१५ लाख
७) नेपाल मगर सँघ चरंगे, देवदह –१० १० लाख
८) गौतम वुद्ध राष्ट्रिय उद्यान,देवदह–६ २० लाख
९) योग केन्द्र अधुरो भवन निर्माण, देवदह–५ १५ लाख
१०) प्रगतिनगर देखि शंकरपुरचोक सम्मको सडक निर्माण देवदह ११ र १२ २० लाख
११) शहिद नरबहादुर नेपाली स्मृति भवन, देवदह–७ १५ लाख
१२) अंगिरा पासी स्मृति भवन, देवदह ११ १० लाख
१३) सिगाँहा–विजयपुर सडक निर्माण, देवदह–४ १५ लाख
१४) राजयोग केन्द्र अधुरो भवन निर्माण, देवदह –५ १० लाख
१५) देवदह दलित सेवा समाज अधुरो भवन निर्माण, देवदह–७१० लाख
१६) सिक्टहन चोक प्रगती मावि शंकरापुर चोक हुँदै सधौनिया बजारको सडक कालो पत्रे ५० लाख
१७) देवदह आदर्श बहुमुखी क्याम्पसको क्यान्टीन भवन निर्माण २५ लाख
१८) नेपाल मगर संघ भवन निर्माण देवदह ७ १५ लाख
१९) गुरुङ्ग समाजको पूजा गर्ने भवन देवदह ५ १० लाख
२०) बह्मकुमारी राजयोग केन्द्र सभाहल निर्माण देवदह ५ १५ लाख

तिलोत्तमा नगरपालिका
१) वडा नं. १६, स्थित पशुपति आदर्श क्याम्पसको प्रशासनिक भवन निर्माण । –५० लाख
२) वडा नं १५, मधवलिया स्थित गुरुङ समाज भवन जाने सडक निर्माण । –२० लाख
३) वडा नं ७, भलवाडी स्थित दल्का पक्की सडक निर्माण । –२० लाख
४) वडा नं १२, तुकतुकिया वर्मेली टोल स्थित संजीवनी सामुदायिक भवन निर्माण । –२० लाख
५) वडा नं ८, को अधुरो नाली निर्माण । – ३५ लाख
६) वडा नं ९, स्थित नन्दन सामुदायिक भवन निर्माण । –२० लाख
७) समानता सामुदायिक अधुरो भवन निर्माण , तिनपा–७ १५ लाख
८) शिवपुर मावि कक्षाकोठा निर्माण, तिनपा–११ १५ लाख
९) वेवरी ग्रिनपार्क,तिनपा–१० १० लाख
१०) नेवा सामुदायिक भवन निर्माण, तिनपा–१० १५ लाख
११) आदर्श मार्ग वडा कार्यालय जाने सडक निर्माण, तिनपा–१५ १५ लाख
१२) कुमारवर्ती ठाँटी वाचनालय निर्माण,तिनपा–११ १० लाख
१३) सेमरा–मुडियारी अधुरो सडक निर्माण,तिनपा ७ र १७ १० लाख
१४) जनभावना मावि कक्षाकोठा निर्माण, तिनपा–११ १० लाख
१५) कृषि समुदायिक भवन निर्माण, महुँवारी, तिनपा–११ १५ लाख
१६) दिपनगर देखि जनभावना दुवै तर्फ नाली निर्माण तिनपा–८ २० लाख
१७) लुम्बिनी महिला उत्थान आमा समूह सभाहल निर्माण – ११ १५ लाख
१८) बुद्धचोक देखि वेवरा जाने वाटो निर्माण तिनपा – १० ३० लाख
१९) चिउरा मिल देखि ठडरिहवा सडक निर्माण तिनपा – १७ २० लाख
ओमसतिया गाउँपालिका
१) वडा नं ४, वसन्तपुर स्थित रामजानकी मन्दीर धर्मशाला (भवन)निर्माण । – ५० लाख
२) वडा नं १, स्थित रनबहादुर थापाको घर देखी वौद्ध चौराहासम्म सडक निर्माण – २० लाख
३) वडा नं ५, स्थित पटखौली देखी लोधपुर जाने सडक निर्माण । – २० लाख
४) वडा नं ३, स्थित करुवानी चोक देखी गाउँसम्मको पक्की सडक निर्माण । – २० लाख
५) वडा नं ६, जमुहानी स्थित निर्माणाधिन शहिद स्मृति सामुदायिक भवन निर्माण । – २० लाख
६) खुन्सा–लालपुर सडक निर्माण,ओमसतिया–१ १५ लाख
७) भेलाई गाउँ सडक निर्माण, ओमसतिया–५ १५ लाख
८) तारापुर–सखुवानी सडक निर्माण,ओमसतिया–३ १५ लाख
९) भगत सर्वजित स्मृति अधुरो भवन निर्माण, ओमसतिया–६ १५ लाख
१०) दुर्गा मन्दीर धर्मशाला निर्माण,ठुलो वालापुर, ओमसतिया –४ १५ लाख
११) शम्सेर विद्यालय–नारायणपुर सडक निर्माण, ओमसतिया –६ १० लाख
१२) ओमसतिया गापा–५, कुस्ती खेलमैदान निर्माण कार्र्य । बजेट १० लाख
१३) तरकुल्ला चोक देखि ३ नम्बर वडा कार्यालय हुँदै नयाँ बन्ने गापा कार्यालय सम्म जाने बाटो कालो पत्रे ५० लाख
१४) कटैया देखि खुन्सा जाने बाटो निर्माण १० लाख
१५) बसन्तपुरको सानो बालापुर देखि हुलाकी सडक जोड्ने बाटो कालोपत्रे १० लाख
१६) ओमसतिया मन्दिरको प्रङगढ तथा बाटो निर्माण १० लाख
१७) भगतसर्वजित स्मृती प्रतिष्ठान नेपाल ओमसतिया सामुदायिक भवन १५ लाख

रोहिणी गाउँपालिका
१) वडा नं. २, स्थित मैनहवा देखि वैरिहवा सम्मको पक्की सडक निर्माण । –५० लाख
२) वडा नं. १, स्थित श्रीरामपुर देखि चनुली सम्मको वगाह वेनीपुर जाने पक्की सडक निर्माण –५० लाख
३) वडा नं. ४, स्थित सुईलीहवा गाँउको पक्की सडक निर्माण । –१५ लाख
४) वडा नं. ४, वघेला पुल देखि तरकुल्लाह गाउँ हुँदै पकडीहवा टोल जाने सडक निर्माण । –१० लाख
५) वडा नं. ६, मा पिसिसि बाटो निर्माण । मकसुदको घर देखि मस्जिद सम्म विष्णुपुरवा र रोशनी बंजाराको घर देखि नागर हरिजनको घर सम्म । –१५ लाख
६) विपन्न दलित, अल्पसंख्यक वर्ग समुदायको लागि साझेदारीमा हेण्ड पाइप उपलब्धता कार्यक्रम । –१० लाख ।
७) दुई मुहान छठ घाट निर्माण,रोहिणी–४ १५ लाख
८) वुची गाउँदेखि दशगजा अधुरो सडक कालो पत्रे, रोहिणी ५ १५ लाख
९) हुलाकी सडक देखि डगरमरवा सडक कालोपत्रे, रोहिणी –४ १५ लाख
१०) एपिएफ विओपि, पजरकट्टी भोजनालय भवन, निर्माण रोहिणी–७ १० लाख
११) मदरसा कक्षाकोठा निर्माण, रोहिणी–७ ,पोखरभिन्डा १० लाख
१२) कव्रिस्थान संरक्षण पुर्वाधार, रोहिणी–१,दुवौलिया १० लाख
१३) परासीझँुगा शिव मन्दीर धर्मशाला निर्माण, रोहिणी ३ १५ लाख
१४) सेमरहवा बजार स्थित शिवमन्दिरको अगाडी सामुदायिक भवन निर्माण १५ लाख
१५) पजरकट्टी अमुहवा भन्सार चोक देखि टिंकर हुँदै मदारी बोर्डर सम्म कालो पत्रे ५० लाख
१६) रोहिणी कृषि सिंचाई योजना डिपबोरिङ कार्यक्रम १० लाख
१७) रोहिणी सौर्य उर्जा मार्फत उज्यालो कार्यक्रम १० लाख
१८) पिपरहवा मावि भौतिक पूर्वाधार विकार ५ लाख

( सशुल्क विज्ञापनमा आधारित सामाग्री )

प्रतिक्रिया दिनुहोस्