LIVE : बजेट प्रस्तुत गर्दै अर्थमन्त्री


पालिका पत्र

१५ जेष्ठ २०८०, सोमबार १६:३१ मा प्रकाशित

आर्थिक वर्ष २०८०/८१ को बजेट भाषण सुरु भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गरिरहेका छन् ।

हेर्नुहोस् लाइभ ।

प्रतिक्रिया दिनुहोस्