पालिका पत्र, जेठ २६ ।
लुम्बिनी प्रदेशमा आज सरकारको नीति तथा कार्यक्रम सार्बजनिक गरेको छ । प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
भिडियो
यस्तो छ नीति तथा कार्यक्रमको पूर्णपाठ:-