शितगंगा, असार २३ ।स्रोतले भ्याएसम्म दीर्घकालिन विकास गर्ने लक्ष्यका साथ कामहरु अगाडि बढेको शितगंगा नगरपालिकाका मेयर छविलाल पौडेलले बताए ।