‘आगामी बर्षका कार्ययोजनाहरु जनताले प्रत्यक्ष महसुस गर्ने खालका छन्’- (भिडियो)


पालिका पत्र

२९ असार २०८०, शुक्रबार १९:१३ मा प्रकाशित

बाणगंगा, २९ असार । आगामि बर्षका कार्ययोजनाहरु जनताले प्रत्यक्ष महशुस गर्ने खालका रहेको बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले बताए । उनले कार्ययोजनाहरु परिपक्क र समयमा रिजल्ट दिनेखालका रहेकोले जनताले महशुस गर्ने खालका रहेको बताएका हुन ।

प्रतिक्रिया दिनुहोस्