छाडा चौपायाको अल्पकालीन तथा दीर्घकालीन समाधान यो आर्थिक वर्ष भित्र हुन्छः नगर प्रवक्ता पौडेल 


पालिका पत्र

१६ आश्विन २०८०, मंगलवार ०८:३७ मा प्रकाशित


बाणगङ्गा, १६ असोज । 
बाणगङ्गा नगरपालिकाका नगर प्रवक्ता तथा वडा न. २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले छाडा चौपायाको अल्पकालीन तथा दीर्घकालीन समाधान यो आर्थिक वर्ष भित्र गरिने बताएका छन् । उनले पालिका पत्र सँगको कुराकानिमा यस्तो बताएका हुन । नगरवासीका मुख्य समस्याको रुपमा रहेको छाडा चौपायाको व्यवस्थापन जसरी पनि गरिने छ, उनले भने । बाँकी भिडियो 

प्रतिक्रिया दिनुहोस्