विकास मोबाइल चलाए जस्तो हैन धैर्यता चाहिन्छ: वडा अध्यक्ष झेडी मगर

हामी  वडा बासिका समस्या समाधानमा प्रतिबद्ध छौं


पालिका पत्र

10 October, 2023 7:13 pm मा प्रकाशित

 

बाणगङ्गा नगरपालिका वडा न. ३ का वडा अध्यक्ष टेक बहादुर झेडी मगरले विकास मोबाइल चलाए जस्तो नभएको बताएका छन् । उनले पालिका पत्र सँगको कुराकानिमा यस्तो बताएका हुन । 

उनले भनेका छन् ‘जनताले विकास महसुस गर्ने गरि काम गर्न ५ वर्ष जनप्रतिनिधी बनाए, त्यस अनुसार हामिले काम गरेका छौं ।’ ‘वडावासी सबैले धैर्य गर्नुहोस् ।’ ”विकासको महसुस हामिले गराउने छौं अध्यक्ष झेडी मगरले भने ।” 

 एक वर्ष वडा बासिका समस्या पहिचानमा बित्यो अबको चार वर्ष नितान्त विकासको मोडल बनाएर काम गर्न थालिएको उनले पालिका पत्र सँग बताए ।  बाँकी भिडियो

https://fb.watch/nB238c0iJr/

प्रतिक्रिया दिनुहोस्