मायादेवी गाउँपालिकाका पूर्व अध्यक्ष कुर्मी एमालेमा प्रवेश


appharu

२९ आश्विन २०७९, शनिबार १०:०९ मा प्रकाशित

पालिकापत्र, बाणगंगा ।
कपिलवस्तुको मायादेवी गाउँपालिकाका अध्यक्ष बजरंगी कुर्मी नेकपा (एमाले) मा प्रबेश गरेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) बाट ०७४ सालमा पालिका अध्यक्ष जितेका कुर्मी एमालेमा प्रवेश गरेका छन् ।

गत बैशाख ३० गते स्थानीय तहको चुनावमा दोस्रो स्थान हासिल गरेका उनी त्यस क्षेत्रका प्रभावशाली नेता हुन् ।

जसपाका बलिया नेताको एमाले प्रवेशले त्यस क्षेत्रको राजनीति तरङ्गित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्