तीन सन्तानको आमा बन्दै यी बलिउड अभिनेत्री


appharu

१ असार २०७८, मंगलवार १५:४१ मा प्रकाशित

एजेन्सी
बलिउड अभिनेत्री लीजा हेडन तेस्रो बच्चाको आमा बन्दैछिन् । उनले एक अन्तर्वार्ताका क्रममा आफू तेस्रो बच्चाको आमा बन्न लागेको बताएकी हुन् ।

उनले आफ्नो पतिको चाहना भने ४ सन्तान होस् भन्ने रहेको समेत खुलाएकी छन् । लीजाले अक्टुबर २०१६ मा डीनो लालवानीसँग विवाह गरेकी थिइन् ।

अहिले उनको २ छोरा छन् । उनले यसै जुनमा तेस्रो बच्चाको आमा बन्ने समेत बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्