देवदहमा कांग्रेस र माओवादीबीच तालमेल


appharu

१५ बैशाख २०७९, बिहीबार १३:०२ मा प्रकाशित

पालिकापत्र
देवदह । बैसाख ३० गते हुन गइरहेको स्थानीय चुनावका लागि रुपन्देहीको देवदह नगरपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र बीच तालमेलमा सहमति भएको छ । यसअघि दुबै दलले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका थिए । बिहीबार भएको सहमति अनुसार अब माओवादी केन्द्रले नेपाली काँग्रेसलाई नगर प्रमुखमा हिराबहादुर खत्रीलाई सहयोग गर्नेछ भने, काँग्रेसले माओवादी केन्द्रलाई उप–प्रमुखमा सुन्दरी गिरीलाई सहयोग गर्नेछ । दुई दलको तालमेलपछि गठबन्धनलाई जितका सहज हुने मेयर उम्मेदवार हिरा खत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्