बुढानीलकण्ठ १ को वडाध्यक्षमा एमाले विजयी


appharu

३१ बैशाख २०७९, शनिबार ०७:५३ मा प्रकाशित

पालिकापत्र, काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको वडा नं १ मा नेकपा एमालेका उम्मेदवार सुरेन्द्र लामा निर्वाचित भएका छन् । उनले ८४५ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उत्तमकुमार खड्काले ४७३ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्