सल्यानको कुमाख गापा १ मा माओवादी विजयी


appharu

14 May, 2022 8:07 am मा प्रकाशित

पालिकापत्र,बुटवल । सल्यानको कुमाख गाउँपालिकाको वडानम्बर १ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।
वडाध्यक्षमा माओवादीका डिल्लीबहादुर राना विजयी भएका छन् ।

जिल्लाको यो पहिलो नतिजा हो । यो वडामा माओवादीको पूरै प्यानलै विजयी भएको छ ।

उनले ६०८ मत ल्याएर विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्