रोल्पा थवाङमा कांग्रेस,एमाले र विप्लवाई पछार्दै माओवादी विजयी


appharu

३१ बैशाख २०७९, शनिबार १०:३९ मा प्रकाशित

पालिकापत्र, थवाङ । रोल्पाको थवाण् गाउपालिका, जुन माओवादी जनयुद्धको आधार क्षेत्र समेत हो, त्यहां कांग्रेस, एमाले र विप्लवको गठबन्धनलाई पछार्दै माओवादी केन्द्र विजयी भएको छ ।

गाउँपालिकाको वडा नम्बर ५ मा माओवादीका वडाध्यक्ष उम्मेदवार गोबर्धन घर्तिमतगर प्यानलसहित विजयी भएका छन् ।

नगरपालिकाको मेयरमा माओवादीले ऋषिकेशव बुढामगरलाई उठाएको छ । यस्तै, कांग्रेस, एमालेको समर्थनमा विप्लव समूहबाट अमित घर्तिमगर उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्