रोल्पाको सुनिल स्मृति गाउँपालिकामा माओवादीका गोवद्र्धन विजयी


appharu

३१ बैशाख २०७९, शनिबार ११:२३ मा प्रकाशित

पालिकापत्र, बुटवल ।रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नं १ को वडाध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका गोवर्द्धन कवर मगर ७८६ मत ल्याएर विजयी भएका हुन् । यो गाउँपालिकामा यसअघिको निर्वाचनमा माओवादी केन्द्र विजयी भएको थियो ।कांग्रेस–एमाले गठबन्धनका तर्फबाट शशिराम कुँवरले ३७४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्