गैडहवा–१ मा एमालेका चौधरी विजयी


appharu

१ जेष्ठ २०७९, आईतवार १७:२१ मा प्रकाशित

गैडहवा–१ मा एमालेका चौधरी विजयी
पालिकापत्र, गैडहवा । रुपन्देहीको गैडहवा गाउंपालिका–१ को वडाध्यक्षमा नेकपा एमालेका प्रदीपकुमार चौधरी निर्वाचित भएका छन् । २०७४ को चुनावमा पनि वडाध्यक्ष निर्वाचित भएका थिए । चौधरीले ९०१ मत पाएका छन् । नेपाली कांग्रेसका मुसलमानले ७१४ मत पाएका निर्वाचन अधिकृत हरिहर पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्