मुसिकोट–२ गुल्मीमा कांग्रेसका केसी विजयी


appharu

१ जेष्ठ २०७९, आईतवार १८:३२ मा प्रकाशित

पालिकापत्र, मुसिकोट । गुल्मीको मुसिकोट नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसका रवीन्द्र केसी निर्वाचित भएका छन् । केसीले नेकपा एमालेका महेन्द्र घिमिरेलाई पराजित गरेका हुन् । केसीले ९३८ मत ल्याएर विजयी हुंदा घिमिरेले ७५३ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्