बुटवल १९मा एमालेका थापा विजयी


appharu

२ जेष्ठ २०७९, सोमबार १४:४२ मा प्रकाशित

पालिकापत्र,बुटवल । बुटवलको वडा नंं १९ मा एमालेका चन्द्रसिंह थापामगर विजयी भएका छन् । थापाले ले १०८५ मत पाउंदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मिन प्रसाद श्रेष्‍ठले १०५३ मत पाएका छन् । १९ वडा रहेको बुटवलमा वडा नंं १ मा स्वतन्त्र उम्मेदवार नरेन्द्र बस्नेत,२ मा एकीकृत समाजवादीका सुनिल शाक्य, ३ मा माओवादी केन्द्रका विष्णु ढकाल र १८ मा एमालेकै गुरुप्रसाद पंगेनी निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्